प्रेमकथामा आधारीत ‘बैना’ माघमा प्रर्दशन हुने

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ पुस, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">यहि माघ ११ गतेबाट चलचित्र 'बैना' प्रर्दशनमा आउने भएको छ । प्रेमकथामा आधारीत उक्त चलचित्र दिल प्रकाश याक्सोले निर्देशन गरेका हुन् । पूर्वका रमणिय स्थानमा छायांकन गरिएको चलचित्र यस चलचित्र हिमालि लिङदेन फिल्मस् प्रा.लि को व्यानरमा निर्माण गरिएको हो । भुपेन्द्र लिङ्देनको प्रस्तुति चलचित्र बैनालाइ हिमालि लिङ्देन , राजु लिङ्देन , धन बहादुर याक्सो , बिना पालुङ्वाले संयुक्त रुपमा निर्माण गरेका हुन् । तिरुपाति पिक्चर्सले बितरण गर्ने यो चलचित्रमा सुबास मेचे , रन्जिता लिम्बु , उदय सुब्बा , सुरबिर पण्डित , भुपेन्द्र लिङ्देन , राजु लिङ्देन , विश्व मुखिया , युमा रानि लिम्बु , सन्तु मगर लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गीतमा बिकाश चौधरीको संगीत , द्धन्द राजु किराति , छायांकन बिक्रम डिसि तथा सम्पादन तारा थापा किम्भे को रहेको छ । गीतमा कमल राइको कोरियोग्राफि रहेको छ भने चलचित्रको कथा पटकथा सम्बाद बिजय केरुङले लेखेका हुन् ।<br></p>