शनिबार ‘चौकादाउ’ हेर्न दर्शकको ओइरो

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

सामाजिक कथामा आधारित हास्यप्रधान चलचित्र ‘चौक दाउ’ गएको शुक्रबारबाट मुलुकका सात दर्जन सिनेमा हलमा  रिलिज भएको थियो । उक्त चलचित्र शनिबार प्रायजसो सबै हलमा हाउसफुल भएको यसका निर्माता मनोज राजभण्डारीले जानकारी गराएका छन् ।

चलचित्रका परिकल्पनाकार एवम् कथाकार शम्भुजीत बासकोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएको छ । चलचित्र हेरेका दर्शकले पुरा मनोरञ्जन लिएको प्रतिक्रिया आफुहरुले पाएको उनले बताए । शनिबारको व्यापारले आफुहरु उत्साहित भएको पनि उनले जानकारी गराए ।

शुक्रबार बिहानको सो निकै खुकुलो भएकोमा दिउँसोको शोबाट यसले राम्रो पिकअप लिएको हो । निर्माता राजभण्डारीले भने,‘ शनिबार मल्टिप्लेक्स र सिँगलगरी सबै थिएटरमा हाउसफुल भयो । माउथ पब्लिसिटी राम्रो भएका कारण आइतबारको व्यापार पनि राम्रो छ र मँगलबार माघे सक्रान्ती परेकाले त्यो दिन पनि सबैतिर हाउसफुल हुने हाम्रो विश्वास छ ।

यो चलचित्र चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह छन् । पाँचौ चौकाको रुपमा अजश्र ढुँगानालाई देख्न पाईन्छ । चलचित्रकी एक मात्र ‘मिस्सी’को रुपमा वर्षा राउत प्रस्तुत भएकी छिन् । अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिबशँकर रिजाललगायत छन् । निर्देशक पुर्णेन्दु झाले चौका दाउ निर्देशन गरेका हुन् ।

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गरेको हो । चौका दाउमा वसन्त श्रेष्ठको नृत्य र भिमफेदी गाईजको नृत्य निर्देशन, दीर्घ गुरुङको छायांकन, मित्रदेव गुरुङको सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सुवास काफ्लेको निर्माण ब्यबस्थापन रहेको छ ।