ऋचा भन्छिन् ‘मलाई हार्ट अट्याक छैन, सामान्य छु’

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

अभिनेत्री ऋचा शर्माले आफूलाई हार्ट अट्याक भएको खबर बाहिरिएपछि उक्त खबर साँचो नभएको बताएकी छिन् । बुधबार आफूलाई सामान्य छाती दुखेर अस्पताल पुगेको उनले जानकारी दिएकी छिन् । अचानक छाती दुखेपछि उनी नर्भिक अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।

ऋचाले आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै यस बिषयमा जानकारी गराएकी हुन् । ‘अहिले म सामान्य छु । सामान्य छाती मात्र दुखेको हो । मेरो चिन्ता लिनुहुने सम्पूर्णलाई धन्यवाद । अरु जानकारी दिँदै गर्नेछु ।’, उनले लेखेकी छिन् । नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा. जेपी जयसवालको चिकिस्तीय टोलीले अहिले उनको उपचार गरिरहेको छ ।

status: