हरि र मेलिनाको स्वरमा ‘चन्चले सानी’ (भिडियो सहित)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

गायक हरि ढुंगानाले नयाँ गीत लिएर आएका छन् । मेलिना राईसँगको स्वरमा रहेको उनको ‘चन्चले सानी’ बोलको गीत बिहीबार युट्युवमार्फत सार्वजनिक गरिएको हो । गीतमा हरि लम्सालको संगीत रहेको छ भने हरि ढुंगानाले नै शब्द भरेका छन् ।

गीतको भिडियोमा समिर थोकर र पुजन घिमिरेले नृत्य गरेका छन् । समिरले नै निर्देशन गरेको यो भिडियो बसु बरालले खिचेका हुन् भने मिन रावलले सम्पादन गरेका हुन् ।

गीतका गायक हरिले दर्शक तथा श्रोताले गीत मन पराउने विश्वास राखे । ‘हामीले गीतसँगै भिडियोमा पनि मिहिनत गरेका छौं, आशा छ दर्शकलाई मन पर्नेछ’ गायक हरिले आर्टिष्ट खबरसँग कुरागर्दै भने । यस्तै उनले चर्चित गायिका मेलिना राईको स्वर थपिदा गीत अझ मिठास भएको बताए ।

भिडियो