चन्द्र र अमृताको नयाँ साँगीतीक कोसेली (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

लोकप्रिय गायक चन्द्र शर्मा र गायिका अमृता श्रीपालको नयाँ साँगीतीक कोसेली ‘आगनीमा रन्क्यो सहनाई घन्क्यो पञ्चेबाजा’ भर्खरै मात्र बजारमा आएको छ । साकुरा मल्टी मिडिया हाउसको प्रस्तुतीमा रहेको उक्त गीतमा चन्द्र शर्माको शब्द, राजन ठकुरीको लय रहेको छ । गायक चन्द्र शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान केन्द्रिय सदस्य पनि हुन् । अर्जुन गीरी र सारिका केसी फर्चड रहेको गीतको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका हुन् ।  गीतमा दुर्गा पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको छ ।

song: