पुर्व पतिलाई साथ दिदैँ अन्जु पन्त (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

डिभोर्सपछि गायिका अन्जु पन्तले पूर्व पति गायक तथा संगीतकार मनोजराज शिवाकोटीसँग पहिलोपटक गीत गाएकी छिन् । शुक्रबार भिडियोसहित सार्वजनिक 'सम्झे पनि तिम्रो याद' बोलको गजल गीतमा अन्जुलेआफ्ना पुर्व पति मनोजलाई साथ गाएकी हुन् ।

गीतमा गजलकार सुरेश वाग्लेको शब्द तथा मनोजराजकै संगीत रहेको छ । निकेश खड्काले निर्देशन रहेको भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्लेको अभिनय रहेको छ ।अन्जु पन्त र मनोजराजसँग आफ्नो निकै पुरानो चिनजान रहेकोले पारिवारिक सम्बन्ध टाढा भएपनि सांगीतिक सम्बन्धमा म जोड्न सफल भएको गीतकार वाग्लेको भनाई रहेको छ । भिडियोमा अन्जुको जीवनमा भएको वास्तविक कथा प्रियंका र अनिल थापाले प्रस्तुत गरेको निर्देशक निकेशले बताए ।

song