बलिउडका अभिनेत्रीहरुका लागी प्रेम, रोमान्स र विवाह सामान्य

मुम्बई , एजेन्सी ।

बलिउडमा विवाह पुर्व नै गर्भवती भएका अभिनेत्री थुप्रै छन् । उनीहरुलाईका लागी प्रेम, रोमान्स र विवाह सामान्य मानिन्छ। कयौं पटक रोमान्सले सीमा पार गरेपछि अभिनेत्रीहरु विवाहपूर्व नै गर्भवती समेत बन्न पुग्छन्।

अमृता अरोरा : मलाइका अरोराकी बहिनी अमृता अरोराको विजनेसम्यान शकीलसँग रोमान्स चलेको थियो। उनले एक्कासि विवाह गरिन्। उनी प्रेम जीवनमै गर्भवती भएकी थिइन्। विवाह गर्नेबित्तिकै अमृताले भनेकी थिइन्, ‘म आमा बन्दैछु।’

श्रीदेवी : श्रीदेवी विवाहअघि नै गर्भवती भइसकेकी थिइन्। त्यसै कारण उनले बोनीसँग विवाह गर्न ढिला गरिनन्। बोनी कपुरले श्रीदेवीको मन त्यतिबेला जितेका थिए, जतिबेला श्रीदेवी आफ्नी बिरामी आमाको उपचार अमेरिकामा गराउँदै थिइन्। त्यसबेला बोनीले श्रीदेवीलाई खुब सहयोग गरे। सन् १९९६ मा अचानक श्रीदेवीले बोनीसँग विवाह गरेर सबैलाई आश्चर्यचकित बनाइदिइन्।

सेलिना जेट्ली: अभिनेत्री सेलिना जेट्ली पनि विवाह पूर्व नै गर्भवती भएकी थिइन्। उनलेले प्रेमी पिटरसँग तुरुन्त विवाह गरिन् र केही महिनामै जुम्ल्याहा बच्चालाई जन्म दिइन्।

महिमा चौधरी : चलचित्र परदेशबाट करिअर सुरु गरेकी महिमाले २००६ मा अचानक बबि मुखर्जीसँग विवाह गरिन्। सो समयमा उनको हातमा केही फिल्म पनि थिए। उनले बबिसँग हतारमा विवाह यसकारण गरेकी थिइन्, उनी विवाहपूर्व नै गर्भवती भइसकेकी थिइन्। विवाहको केही महिनामै उनले छोरी जन्माइन्।

नीना गुप्ता : नीनाले आफू विवाहअघि नै आफु गर्भवती भएपछि खुलेर उक्त कुरासार्वजनिक गरिन् । जुन कुराले सबैलाई अचम्मित बनायो। उनले आफ्नो बच्चाको बाबुको नाम पनि बताइन्। साहसिक फैसला गरेर उनले बच्चालाई जन्म दिइन्। नीनाको बच्चाको बाबु क्रिकेटर विवियन रिचर्डस् थिए।

सारिका : चलचित्र राजतिलकको सुटिङको समयमा कमल हसन र सारिकाबीच प्रेम सम्बन्ध सुरु भयो। अचानक दुवैले विवाह गरे। पछि थाहा भयो, सारिका विवाहभन्दा पहिले नै गर्भवती थिइन्। एजेन्सी