‘दालभात तरकारी’को पहिलो गीत ‘भिजिट भिसामा’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र ‘दालभात तरकारी’को ‘भिजिट भिसामा’ बोलको पहिलो गीत युट्युब मार्फत सार्वजनिक भएको छ । शम्भुजित बाँस्कोटाले संगीत भरेको गीतमा हरिवंश आर्चायको शब्द रहेको छ ।गीत अन्जु पन्त र निशान भट्टराईले गाएका छन्। कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा निरुता सिंह, हरिवंश आचार्य, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेलको दमदार प्रस्तुती देख्न सकिन्छ ।

मह सञ्जारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्रको कथा लेखन हरिवंश आर्चायको रहेको छ।सुदन केसीले निर्देशन गरेको चलचित्रमा रमिला आर्चाय, नरेन्द्र कंसकर, शिवहरी पौडेल, यमन श्रेष्ठ फिल्मका निर्माता हुन् । वैशाख १३ गतेबाट सार्वजनिक प्रर्दशनमा आउने चलचित्रमा दिर्घ गुरुङले छायाँकन रहेको छ भने मित्र डी गुरुङको सम्पादन रहेको छ ।

कमेडि जनरामा निर्माण भएको चलचित्रमा निरुता सिंह ,हरिवंश आर्चाय, आँचल शर्मा, पुष्प खड्का, मदन कृष्ण श्रेष्ठ, शिशिर वाङ्देल, वर्षा राउत, राजाराम पौडेल, बसुन्धरा भुषाल, किरण केसी, प्रिंयका कार्की, लगायत कलाकारहरुको अभिनय रहेको छ ।

song