आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

जनक विवश न्यौपानेको स्वर र संगीत रहेको गीत ‘पहिलो चोटी’ सार्वजनिक भएको छ । प्रेमको भाव बोल्ने यस गीतको शब्द हर्कमान गुरुङले सृजना गरेका हुन् ।

गीतमा निश्चल केसीको कोरियोग्राफी रहेको छ भने गीतको भिडियोलाई मुकेश हुमागाइँले छायांकन गरेका हुन् । सनम कठायत रश्मी बर्तौला फिर्चड रहेको यो गीतको भिडियोलाई जीवन लुइँटेलले निर्देशन गरेका हुन् ।

song:

१५ माघ २०७५, मंगलवार १२:२४