नेपाल आइडलका सागर आलेले बनाए करोडको घर (भिडियो कुराकानी)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौ&nbsp; । </b></pre><p style="text-align: justify; ">चर्चित गायन रियालिटी शो नेपाल आइडल पहिलो सिजनको चौथो बनेका सागर आले अहिलेका सर्वाधिक ब्यस्त गायकमा पर्छन् । उनी पछिल्लो समय अन्य बिजेताहरु&nbsp; भन्दा बढी ब्यस्त छन् । पछिल्लो १ बर्ष यता उनी १५ भन्दा बढी देशहरुमा सांगितीक कार्यक्रमकै लागी पुगिसकेका छन् । उनको डिमान्ट निकै हाई छ ।</p><p style="text-align: justify; "><img src="http://artistkhabar.com/uploads/posts/96cd5aa9bb68491aa35fc2d6dfbb298e1549173068.jpg" style="width: 1327px;"><br></p><p style="text-align: justify; ">यसैबिच उनले चितवनमा नयाँ घर पनि बनाएका छन् । यस्तै काठमाडौंको ठमेलमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । उनका दाजु साजन आले पनि अहिले काठमाडौंमै बस्दै आएका छन् । उनको घर चितवन पुग्दा उनका बुबा आमाले छोराको बिहेको तयारी गर्ने इच्छा राखेका छन् । भिडियो अन्तर्वाता हेर्नुहोस् घर कस्तो छ र घरमा केके हुँदैछ ।&nbsp;</p><pre style="text-align: justify; "><b>&nbsp;video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/mOTKhMeN5SI" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>