‘मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९’ को अडिसन सम्पन्न

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

'मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९' को अडिसन सम्पन्न भएको छ । कथा इभेन्टको आयोजनमा हुन लागेको मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९ को अडिसन इन्द्रेणी फुडल्यान्ड, महाराजगञ्जमा सम्पन्न भएको छ ।  अडिसनमा निर्णायकको रुपमागनिका गुरुङ, उज्वल प्याकुरेल, प्रवेश कर्माचार्य, लक्ष्मी शाही, रोजी गिरी, पल्पसा श्रेष्ठ र नारायण आचार्यले गर्नुभएको थियो ।

कुल ९२ जनाले अडिसनमा भाग लिएकोमा  जम्मा ५० जनालाई मात्र छनौट गरिएको प्रमुख इभेन्ट डाइरेक्टर आकृति राजभण्डारीले जानकारी दिनुभयो। छनौट भएका प्रतियोगीहरुलाई यहि मंगलबारदेखि १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिनेछजस अन्तर्गत स्टेज प्रस्तुतिकरण, ब्यत्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा समान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसनलगायतका कृयाकलापहरु रहनेछन्।

मिस हिमालय लिटल एन्जल काठमाडौंको विजेताले नगद ५० हजार साथै फिलिपिन्समा हुने लिटल एण्ड टिन ग्ल्याम इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउने छन् । प्रतियोगितामा उमेर समूह ६-८, ९-१०, ११-१३ गरेर तीन समुहमाबिभाजन गरेर समुह बिजेताहरु र १ जना मुख्य विजेताको रुपमा घोषणा गरिनेछ । विगतमा कर्पोरेट नाईट, मिस हिमालय नेपाल जस्ता इभेन्टहरु जस्ता इभेन्ट सफलतापूर्वक आयोजना गरिरसकेको कथा इभेन्टको यो मिस हिमालय लिटल एन्जल काठमाडौं २०१९ पहिलो संस्करण हो ।