क्याप्टेन गीतमा भुवन र अनमोलसँग निरुताको बबाल डान्स

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

दिवाकर भट्टराइले निर्देशन गरेको चलचित्र  ‘क्याप्टेन’ले ‘कर्ली कर्ली’ बोलको गीत भने भर्खर छायाँकन गरेको छ । निर्माण युनिटले ललितपुरको एक पार्टी प्यालेसमा उक्त गतिको छायाँकन सकाएको हो । १७ फागुन प्रदर्शन मिति तोक्दै प्रचार प्रसारमा निस्किएको चलचित्रको गीतमा अनमोल, उनका पिता तथा नायक भूवन केसी र अभिनेत्री निरुता सिंह फिर्चड छन् ।  मेलिना राई र एसडी योगीको स्वर रहेको गीतमा एसडीकै शब्द तथा संगीत छ ।

गीतको कोरियोग्राफी रेनशा वान्तवा राइले गरेकी हुन् । ‘इशान नाम गरेको पात्रले खेल जितिसकेपछि सेलिव्रेशनको क्रममा यो गीत पर्दामा आउनेछ’ छायाँकन भएको गीतको बिषयमा निर्माता भूवनले भने ‘दर्शकका लागि अनमोल, म र निरुताको जोडी वेग्लै स्वाद हुने विश्वास लिएको छु ।’