भाइरल तस्विर: अनुष्काजस्तै अमेरिकाकी गायिका जूलिया माइकल्स

मुम्बई , एजेन्सी ।

हाल सामाजिक संजालमा एक तस्विर निकै भाइरल भइरहेको छ । उक्त तस्विर चर्चाको बिषय बन्नुको कारण हो अभिनेत्री अनुष्का शर्मा । उनको यसरी चर्चा हुनुको कारण उनको चलचित्र र अभिनय नभई उनीजस्तै देखिने अर्की महिलाका कारण उनी उच्च चर्चामा छिन् । अमेरिकाकी गायिका जूलिया माइकल्स र अनुष्का शर्मा हुबहु उस्तै देखिएका एक तस्विर निकै भाइरल भइरहेको छ । उनीहरु जुम्ल्याहा रहेको भन्दै सामाजिक सञ्जाल प्रयोग कर्ताले उनीहरुको तस्बिर सेयर गरिरहेका छन् ।

li

जुलियाले यसरी आफूलाई अनुष्का शर्मा जस्तै देखिने भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि उनले आफै  ट्विटरमा अनुष्का र आफ्नो फोटो सेयर गरेर ‘अनुष्का शर्मा हामी दुई जुम्ल्याहा’ भन्दै अनुष्का शर्मालाई मेन्सन गरिन्। जुलिया आफैले अनुष्कासँगको तस्बिर सेयर गरेपछि अनुष्का शर्माले पनि जुलियाको पोष्टमा प्रतिक्रिया जनाएकी छिन् । ‘हो म जीवनभरि तिमी अनि हाम्रा पाँच जना अनुहार मिल्नेहरुलाई खोजी राखेकी थिएँ ।’ उनले लेखेकी छिन् ।