आइसियूमै भर्ना भए सोनू निगम

मुम्बई , एजेन्सी ।

बलिउडका चर्चित गायक सोनु निगमलाई छालाको एलर्जी भएपछि उनीकेही दिनदेखि मुम्बईको नानावटी अस्पतालको आइसीयूमा भर्ना भएका छन् । यतिबेला निगम निकै बिरामी छन्। बताइएअनुसार उनलाई बाहिरको खाना खाँदा छालाको एलर्जी भएको हो । उनका फ्यानहरु उक्त खबराबाट निकै चिन्तित् देखिन्छन् ।

उनले गएको बुधबार आफ्नो ईन्स्टामा एक बिरामी अवस्थाको तस्विर पोष्ट गर्दै आफ्ना समस्यावाट फ्यानहरुलाई चिन्तित् नहुनु बरु यस समस्याबाट बच्ने सिख लिनुपर्ने बताएका छन् । उनले एलर्जीलाई कहिले पनि सामान्य नलिन आग्रह गरेका छन् । उनले लेखेका छन्  ‘म लगायत सबैका लागि पाठ, एलर्जीको जोखिम कहिले पनि नलिनुहोस् ।'