अल्बिनको ‘समय’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

पछिल्लो समय ‘हे गोरी’ गीत गाएर चर्चा बटुल्न सफल अल्बिन थापा मगरको आवाजमा अर्को नयाँ गीत सार्वजनिक भएको छ । फलानो क्रियशनले बजारमा ल्याएको उक्त गीत 'समय' लाई सङ्स नेपालको आधिकारी यूट्यूब च्यानलबाट  सार्वजनिक गरिएको हो ।

पोखरा घुम्न आएका जोडिको बिषयबस्तुमाथी बनेको यस रोमान्टिक गीतको भिडियोमा समावेश अधिकाँश दृश्य फेवातालमा छायंकन गरिएको छ । सरोज अधिकारीको छायंकन तथा निर्देशन रहेको यस गीतको भिडियामा सुबास अम्गाईको सम्पादन रहेको छ । भिडियोमा मनोज कुमार ज्वारचन र मेलिशा खतिवडा फिर्चड छन् ।

song: