रणवीर सिंहको ‘भ्यालेन्टाइन डे’को बिषेश योजना यस्तो, अनि आलिया को?

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्ट यतिबेला चलचित्र ‘गल्ली ब्बई’को प्रचार प्रसारमा जुटेका छन् । १४ फेब्रुअरी अर्थात ‘भ्यालेन्टाइन डे’को दिनबाट दर्शकमाझ प्रर्दशनमा आउँने चलचित्रको लागि रणवीर र आलिया निकै उत्साहित देखिएका छन् । उनीहरुले ‘भ्यालेन्टाइन डे’को दिनको पनि योजना बनाई सकेका छन् ।

तर आलियाले एक न्युज च्यानलसँग कुराकानी गर्दै यो वर्षको आफुले 'भ्यालेन्टाइन डे' को लागि खासै योजना नबनाएको बताएकी छिन् । तर उच्च चर्चामा रहेका आलिया भट्ट र रणवीर कपूरको आकर्षक जोडीले 'भ्यालेन्टाइन डे'को लागि खास योजना नबनाएको भन्दा पत्याउन गाह्रो परेको छ । यसलाई मिडियामा सार्वजनिक नगरेको भन्न चाहिँ जरुर सकिन्छ । उनी हाल 'ब्रम्हास्त्र'को सुटिङमा व्यस्त छिन् । सायद उनले ‘भ्यालेन्टाइन डे’ सुटिङ सेटमै मनाउँछिन् । चलचित्र  'ब्रम्हास्त्र'मा आलियाको अपोजिट रोल रणवीर कपूरले निर्वाह गर्नेछन् ।

रणवीर सिंहले आफ्नो 'भ्यलोन्टाइन' डे विशेष हुने बताएका छन् । किनभने रणवीर र दीपिकाको बिहेपछिको यो पहिलो 'भ्यालेन्टाइन डे' हो। उनले दीपिकालाई मुवी डेटमा लाने बताएका छन् । उनले श्रीमती दीपिकालाई आफ्नो चलचित्र 'गल्ली ब्बई' देखाउन लैजाने योजना बनाउदैँछन् ।