प्रियंका र निकको बेडरूममा सिक्रेट फोटोग्राफर ?

मुम्बई , एजेन्सी ।

पछिल्लो समय बलिउडका कलाकारहरु आफ्ना निजी जिवनका तस्बिरहरु सामाजिक संजालमा शेयर गरेर चर्चामा आइरहेका छन् । प्रियंका र निकले केहि समय अघि विवाह गरे । प्रियंका चोपडा र निक जोनासका प्रायः तस्बिरहरु सोशल मिडियामा देख्न सकिन्छ । हालै प्रियंकाले आफ्नो पति निकसँग बेडरुमको एक फोटो शेयर गरिन् जहाँ निकले एक हातमा सफ्ट ड्रिंक लिएका छन् भने उनको काँधमा प्रियंका निदाएकी छिन् । फोटोको क्याप्सनमा प्रियंकाले लेखेकी छिन् ‘होम’अर्थात घर । जब यो तस्बिर आम मानिस समक्ष पुग्यो ट्वीटर प्रयोगकर्ताले उनीहरुमाथि ब्यंग्य गर्न थाले र प्रश्न गरे कि ‘तपाइंहरुको बेडरुममा को हो त्यो सिक्रेट फोटोग्राफर ?

अहिले कलाकारहरु आफ्नो नितान्त ब्यक्तिगत जिवनका तस्बिरहरु पनि आफैं देखाउने गरेका छन् र युजरहरु पनि त्यसलाई लिएर ब्यंग्य गर्ने गरेका छन् । चाहे त्यो तस्बिर विवाहको होस् या ड्रइङ रुमको होस् । नायक नायिकाहरु कहाँ के गर्दैछन् कहाँ छुट्टी मनाउँदै छन् उनीहरुले शेयर गर्ने तस्बिरले सबै पत्ता लाग्दछ ।यसो हेर्दा लाग्छ उनीहरु चर्चाकै लागि निजी जिवन सार्बजनिक गर्न मन पराउँछन् ।