‘फिङ्गर प्रिन्ट’ को ट्रेलर सार्वजनिक (Trailer)

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

चलचित्र ‘फिङ्गर प्रिन्ट’को ट्रेलर सार्वजनिक भएको छ । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको यस चलचित्र फागुन १० गते प्रदर्शनमा आउनेछ।  नविन निरौलाले निर्देशिन गरेको चलचित्रमा नविनकै लेखन र सम्पादन रहेको छ । फागुन १० गते प्रदर्शनमा आउने यस चलचित्रमा दीपक त्रिपाठी, सरिता लामीछाने, राज क्षितिज, रमेश बुढाथोकी,आयुष्मा कार्की, आनन्द पुन, शंकर आचार्य, अनुरुप पोखरेल, सुवास कार्की, जेसिका भुसाललगायतका कलाकारको अभिनय रहेको । कामना फिल्मस्को ब्यानरमा निर्मित यस चलचित्रलाई अनिल श्रेष्ठले निर्माण गरेका हुन् ।

चलचित्र मेडिकल साइन्सको बिषयमा निर्माण गरिएको निर्देशक निरौलाले बताएका छन् । चलचित्रमा फिङ्गर प्रिन्टको दुरुपयोगले बिश्वमा हुनसक्ने अपराधलगायतका बिषय प्रस्तुत गर्नेछ । दयाराम पाण्डेको गीत, अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा सह(निर्माताको रुपमा शंकर आचार्य र अनिल श्रेष्ठ छन् । r

Trailer: