‘परी’मा विपिनसँग श्रृष्टि

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

सोमबार एक कार्यक्रमका बिच अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहने नयाँ चलचित्र ‘परीःउड्न देऊ’ घोषणा गरिएको छ । घोषणा गरिएको यो चलचित्रमा श्रृष्टि खड्का विपिनको विपरीत भूमिकामा रहनेछिन् । म्यूजिक भिडियो सम्पादक तथा निर्देशक गर्दै आएका निशान कश्यपले यो चलचित्र पहिलो पटक निर्देशन गर्न लागेका हुन् ।

बैशाखबाट छायांकन सुरु भनिएको यो चलचित्र रुपेशमान अमात्यले निर्माण गर्न लागेका हुन् । बजेट साढे एक करोड राखिएको कार्यक्रममा जानकारी दिइयो ।

पारिवारिक र सस्पेन्स थ्रिलर कथा हुने भनिएको यो चलचित्र पुरुषोत्तम प्रधानले खिच्नेछन् । निपिल शर्माको कथा लेखन रहेको चलचित्रमा सफल केसी मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् ।