प्रवासीको कथामा आधारित ‘मेरी आमा’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर, माघ, काठमाडौं ।

सोमबार दिउँसो राजधानीमा एक कार्यक्रको आयोजना गर्दै वैदेशिक रोजगारीमा जाने नेपालीको कथामा आधारित 'मेरी आमा' बोलको गीत सार्वजनिक गरिएको छ । रेड हर्स प्रोडक्सनको प्रस्तुती रहेको गीतमा सन्तोष परियारले स्वर तथा संगीत भरेका छन् भने हिमान्सु रायमाझीले शब्द भरेका छन् ।

नेपालमै पनि संघर्ष गरे सफलता हासिल गर्न सकिने भावलाई देखाउन खोजिएको गीतको भिडियो निकै मार्मिक बनेको छ । दिलीप समानले निर्देशन गरेको गीतको भिडियो विशेष गरेर बाध्यताका कारण रोजगारका लागि विदेश जाने नेपालीहरुलाई लक्षित गरेर बनाइएको छ। भिडियोलाई फराज अर्पनले छायांकन तथा सम्पादन गरेका हुन्।

song: