बाहिरियो बर्षा-संजोगको बिवाहको फोटो

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

राजधानीको पाँचतारे होटल र्‍याडिसनमा अभिनेता संजोग कोइराला र अभिनेत्री बर्षा राउतको बिवाह भईरहेको छ । प्रेम दिवसको अवसर पारेर सान्साले हिन्दू परम्परा अनुसार विवाह गरेका छन् । बिवाहको फोटो अफिसियल रुपमा सार्वजनिक गरिएको छ । फोटोमा संजोग र वर्षा दुबै खुशी देखिएका छन् ।

दुलहाको पहिरनमा संजोग निकै आकर्षक देखिएका छन् भने दुलहीको पहिरनमा बर्षा निकै राम्री देखिएकी छिन् । ‘फोटोपसल’ ले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् उक्त फोटोहरु सार्वजनिक गरेको छ ।

दुवैतर्फका परिवारको उपस्थित रहेको बैबाहिक समारोहमा मिडियालाई प्रवेश दिइएको छैन । 'सान्सा'ले गोप्य तरिकाले बिवाह गरेका छन् । फागुन ३ गते शुक्रवार उनीहरुले रिसेप्सन पार्टी दिँदैछन् जहाँ चलचित्रकर्मी तथा आफन्तलाई निम्ता दिइएको छ ।