शिव हमालको ‘लालुमै’मा सृष्टि र सन्दिप (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गायक तथा संगीकार  शिव हमालको नयाँ लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ । 'लालुमै‘ बोलको गीत हमालले आफ्नै युट्युब च्यानलमार्फत सावजनिक गरेका हुन् । हमालका आफ्नै शब्द रहेको गीत गायिका विष्णु माझी र गायक सन्दिप न्यौपानेले गाएका छन् । यसअघि पनि हमालले थुप्रै राम्रा गीतको शब्द र लय बनाएका छन् । तर 'लालुमै' अन्य गीत भन्दा फरक बनेको उनले बताएका छन् ।

गाउँमा बोलिने ठेट नेपाली भाषाका शब्द प्रयोग गरेको गीतको भिडियोमा सृष्टि खड्का र सन्दिप न्यौपाने फिर्चड छन्। शब्द संगीतकार हमालकै रहेको गीतलाई आशिष अविरलले एरेञ्ज  गरेका छन् । गीतको भिडियोको निर्देशन प्रकाश भट्टले गरेका छन् ।  ‘लालुमै‘’ले पछिल्लो समय रुचाइएको अत्याधिक  ‘सालको पात‘’लाई समेत उछिन्ने टिप्पणी हुन थालेको छ।‘लालुमै‘’को कोरियोग्राफमा पनि विशेष ध्यान दिइएको छ । ग्रुपमा पनि धेरै मोडलहरू राखिएका छन् । ‘पछेउरी लेउ बैना’, ‘कसलाई सोध्ने होला’, ‘हाँस्न सिकायौ’ जस्ता गीतहरू हमालले बनाएका हुन् जुन गीतहरू हमालका अत्याधिक मन पराइएका गीतमा पर्छन् ।

song: