‘मर्दानी २’ लिएर आउँदै रानी मुखर्जी

मुम्बई , एजेन्सी ।

केही समयकी हिट अभिनेत्री रानी मुखर्जीको नाम अहिले बलिउडमा यदाकदा मात्रै नाम सुनिने गरेको पाइन्छ । एक समयकी चर्चित अभिनेत्री रानी फेरी ठुलो पर्दामा देखिने भएकी छिन् । गत वर्ष उनले अभिनय गरेको चलचित्र 'हिच्की'ले भने बक्सअपिसलाई खासै घचघच्याएन । त्यसअघि उनको चलचित्र 'मर्दानी' सन् २०१६मा प्रर्दशनमा आएको थियो । उक्त चलचित्र बक्सअपिसमा हिट साबित भएको थियो ।

अब चलचित्र 'मर्दानी' को सिक्वेल 'मर्दानी २'बन्ने भएको छ । आउदो मार्च १८ बाट चलचित्रको सुटिङ सुरू हुने भारतिय मिडियाले जानकारी दिएका छन्। चलचित्र 'मर्दानी'मा इन्सपेक्टरको भूमिका निर्वाह गरेकी रानीले यसको 'मर्दानी २' मा एसपीको भूमिका निभाउने भएकी छिन् ।

उनलाई उनका फ्यानले एसपीको शिवानी शिवाजी रोयको रूपमा देख्न पाउने भएका छन् । उनले यस चलचित्रमा २१ वर्षिया खलनायकको विरूद्धमा एक्सन गर्नेछिन्। गोपी पुथरनले निर्देशन गरेको चलचित्र 'मर्दानी'को सिक्वेल पनि पुथरनले निर्देशन गर्दैछन्।