‘द म्यान फ्रम काठमाण्डौ’ गीतमा कर्मसँग गरिन् आनाले किचकिच (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र ‘द म्यान फ्रम काठमाण्डौ’मा समावेश ‘किच किच माया’ बोलको गीत सार्वजनिक भएको छ । दुइ प्रेमीबीच हुने माया र झगडा प्रस्तुत गरेको गीतको भिडियोमा चलचित्रका दुई मुख्य कलाकार कर्मा शाक्य र आना शर्मा फर्चड छन् ।

शुजेन्द्र डी कार्कीको शब्द, संगीत र स्वर रहेको गीतलाई सविन शाक्यले कोरियोग्राफ गरेका हुन् भने रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन् । चलचित्रमा जोसे म्यानुअल, आना शर्मा , बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय रहेको छ । सिरिजको रुपमा ल्याउने तयारी भइरहेको यस चलचित्र चैत्र १ गते बाट प्रर्दशनमा आउने भएको छ । चलचित्रलाई नेपाल पश्चात् विदेशमा प्रदर्शन गरिने निर्माता नकिम उद्दिनले बताएका छन् ।

song: