पोष्टरमा ‘जानी नजानी’

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।</span></pre><p style="text-align: justify; ">चलचित्र 'जानी नजानी'को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा चलचित्रमा मुख्य भूमिकामा रहेका कलाकारलाई ठाँउ दिए सँगै उनीहरुको क्यारेक्टरलाई समेत प्रस्तुत गरिएको छ । मनिष श्रेष्ठ,निरिशा बस्नेत, सन्नी सिंह, नम्रता श्रेष्ठलगायतका कलाकारको क्यारेक्टर प्रस्तुत गरिएको पोस्टरमा नामसँग ढाकालाई पनि जोडिएको छ ।आधुनिक प्रेमकथामा आधारित यस चलचित्रमा बसन्त अधिकारीको डेब्यू निर्देशनमा रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">&nbsp;सामिप्यराज तिमिल्सेनाको कथा, पटकथा र संवाद रहेको चलचित्रमा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । रोशनी केसी प्रस्तुतकर्ता रहेको चलचित्रमा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ । अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी, संजय लामाको छायांकन,अर्जुन जिसीको सम्पादन रहेको चलचित्रको प्रर्दशन मिति आउँदो चैत्र १ गतेलाई तोकिएको छ ।&nbsp;</p>