‘खुसीको सिलिन्डर’मा प्रियङ्का र आयुष्मान (पुरै फिल्म)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

हाल बिवाहको तयारीमा रहेर चौतर्फी चर्चा बटुलीरहेका चर्चित जोडी अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियङ्का कार्कीको अभिनय रहेको शर्ट मुभि ‘खुसीको सिलिन्डर’ सार्वजनिक भएको छ । नेपाल आयल निगम र नेपाल एल.पी ग्यास उद्योगको लागि शुभ मिडिया होमले निर्माण गरेको शर्ट मुभिमा यो जोडी देखिएको हो।

सुरेश थापाले निर्देशन गरेको यो शर्ट मुभिमा प्रियङ्का र आयुष्मानसंगै देशभक्त खनाल, शारदा गिरी, सुरवीर पण्डित, शर्मिला शर्मा , सुरेश थापालगायतको पनि अभिनय रहेको छ ।

movie