‘कागजपत्र’को ट्रेलरमा शिल्पाको प्रेमी नाजिर,श्रीमान भोलाराज (ट्रेलर)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्रको मूलकथालाई प्रस्तुत गरिएको ‘कागजपत्र’ को ट्रेलर सार्वजनिक भएको छ । नक्कली बिवाह गरेर नक्कली कागजपत्र बनाई अष्ट्रेलिया जानेहरुको कथामा आधारित यस चलचित्रको ट्रेलर निकै कमेडी बनेको छ । चैत ८ गतेबाट सार्वजनिक प्रर्दशनमा आउँने यस चलचित्रको ट्रेलर बुधबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

ट्रेलरमा चलचित्रका मुख्य कलाकारहरु नाजिर हुसेन, अभिनेत्री शिल्पा मास्के सरिता गिरी,भोलाराज सापकोेटा फिर्चड छन् । अभिनेत्री शिल्पाले यस चलचित्रमार्फत चलचित्रमा डेब्यु गरेकी हुन् । अपिल बिष्टले निर्देशन गरेको चलचित्रलाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीले निर्माण गरेका हुन् । किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेको चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत रहेको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको चलचित्र 'वल्र्डवाइड फिल्मस्' र 'अस सिनेमा'को संयूक्त व्यानरमा निर्माण भएको हो ।  जीवन भट्टराई, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रमा अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सको छायाकंन  र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

Trailer