ठिक भए सोनु निगम

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

नेपाल आएर बिरामी परेका भारतीय गायक सोनु निगम ठिक भएका छन् । ‘ब्याक पेन’ भएर मंगलबार नर्भिक अस्पतालमा भर्ना भएका सोनु बुधबार अस्पतालबाट साढे २ बजे डिस्चार्ज भएका हुन् । अस्तालका अनुसार अहिले उनी पुर्णरुपमा ठिक छन् ।

अस्तालका अनुसार उनी डाढ दुखेर अस्पताल पुगेका थिए ।  एक्स रे एमआरआई गरेर औषधि दिएर आराम गर्न लगाइ डिस्चार्ज गरिएको बताइएको छ ।  उनी शिव शंकरा म्युजिक भिडियो सुटिङ गर्नका लागि नेपाल आएका हुन्। उक्त भिडियो शिबरात्री लक्षित गरी रिलिज गर्ने तयारी थियो ।