गहिरो प्रेममा केकी र विकास (भिडियो)

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

चर्चित अभिनेत्री केकी अधिकारी र मोडल बिकास लामिछाने अभिनित  म्युजिक भिडियो सार्वजनिक भएको छ । धेरै माया बोलको यस गीतमा हेमन्त शिशिरको शब्द,संगीत रहेको भने गीतलाई संगीतकार शिशिर र चर्चित गायिका अन्जु पन्तले गाएका छन् ।

भिडियोमा केकी र बिकासको गहिरो प्रेम प्रस्तुत गरिएको छ । समन अधिकारीले निर्देशन गरेको भिडीयोमा निरोज श्रेष्ठको छायाँकन ,अरुणा घिमिरेको मेकअफ र बिकास धमलाको सम्पादन रहेको छ ।