सप्रियो सम्बन्ध :आलियाको ‘गली ब्वाय’लाई कट्रिनाको तारिफ

मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र ‘गली ब्वाय’ले दर्शक तथा चलचित्र समीक्षकहरुको तर्फबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । चलचित्रले चौतर्फी तारिफ बटुलेसँगै चलचित्रमा लिड रोलमा रहेका अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टले पनि प्रशंसा बटुलीरहेका छन् । बलिउडका अन्य कलाकारले समेत आलिया र रणवीरको प्रशंसा गरिरहेका छन् । यसैक्रममा बलिउडकी चर्चित कट्रिना केफले पनि ‘गली ब्वाय’ प्रति सकारात्मक प्रतिक्रिया जनाएकी छिन् । चलचित्र हेरिसकेपछि उनले चलचित्र लगायत सम्पूर्ण टिमको तारिफ गरेकी छिन् ।

कट्रिनाले आफ्नो इन्स्टाग्राम एकाउन्टमा एक स्टेटस पोष्ट गर्दै चलचित्र निर्देशक जोया अख्तरको प्रशंसा गरेकी छिन् । साथै उनले आलिया र रणवीरको पनि प्रशंसा गर्दै इन्स्टाग्राममार्फत स्टेटस पोष्ट गरेकी छिन् । उनको पोष्टलाई आलिया भट्टले उनको सामाजिक संजाल अकाउन्ट मार्फत शेयर गरेकी छिन् ।

सार्वजनिक खबरहरुका अनुसार केही समय अघि रणवीर कपूरको कारण आलिया भट्ट र कट्रिना केफबीचको सम्बन्ध बिग्रिएको बताइएको थियो । कट्रिनाका पूर्व प्रेमी रणबिर कपूरलाई आलियाले डेट गर्न सुरु गरेपछि कट्रिना आलियासँग टाढिएको बताइएको थियो । तर अहिले कट्रिनाले सामाजिक संजालमा आलियाको प्रशंसा गरेको पोष्ट हेर्दा यी दुवैै अभिनेत्रीबीचको सम्बन्ध सप्रिएको कुरा प्रष्ट हुन्छ । आलिया र कट्रिना पहिलेदेखिनै मिल्ने साथी थिए । केही समय अघि यी दुईको सम्बन्ध बिग्रीएको खबर बाहिरिएपनि हाल भने उनीहरु एकअर्काको तारिफ गरिरहेका छन् ।