बलिउडका प्रोड्युसर राजकुमारको निधन

मुम्बई (एजेन्सी) ।

बिहिबार विहान मुम्बईस्थित श्री.एच.एन फाउन्डेशन हस्पिटलमा बलिउड चलचित्र प्रोड्युसर राजकुमार बन्डजात्याको निधन भएको छ । चलचित्र समिक्षक अक्षय राठीले उनको निधन भएको जानकारी दिएका हुन् । तर उनको निधन के कारणले भएको हो त्यो भने खुलाइएको छैन । राठीले ट्विट गर्दै उनको निधनले अत्यन्तै दुखी बनाएको उल्लेख गरेको छन् ।

पछिलल्लो समय ‘प्रेम रतन धन पायो’को प्रोड्युस गरेका राजकुमारले ‘हम आपके है कौन’,‘हम साथ–साथ है’ र ‘विवाह’ जस्ता ब्लकबस्टर चलचित्र प्रोड्युस गरेका थिए ।