‘जानी नजानी’ ट्रेलर आउट (ट्रेलर)

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

चलचित्र ‘जानी नजानी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा दुई प्रेमीबीच उत्पन्न हुने उचारचढावलाई प्रस्तुत गरिएको छ । कार्यक्रममा चलचित्रका लिड कलाकारहरु मनिष र निरिशासँगै सन्नी सिंह, नम्रता सापकोटालगायत उपस्थित रहेको थियो ।

बसन्त अधिकारी निर्देशित यस चलचित्रलाई मोदनाथ खनाल र सागर काजी मालीले निर्माण गरेका हुन् । सामिप्यराज तिमल्सिनाको कथा समावेश चलचित्रमा संजय लामाको छायांकन रहेको छ । चलचित्रकी प्रस्तुतकर्ता रोशनी केसी हुन् ।आधुनिक प्रेमकथामा आधारित ‘जानी नजानी’ चैत १ गतेबाट देशभर प्रदर्शनमा आउँनेछ । चलचित्रमा कृष्ण भक्त महर्जन, रोशनी केसी प्रकाश अधिकारी लगायतको पनि अभिनय रहेको छ ।

trailer: