एकनारायण भण्डारीको मार्मिक कोशेली ‘नोकरानी’ (भिडियो)

आर्टिष्ट खबर/ फगुन, काठमाडौं ।

यतिबेला बजारमा नेपाली समाजको यथार्थलाई चरितार्थ गरेर लोकदोहोरी गीतहरु आइरहेका छन् । यसैक्रममा विशुद्ध मौलिक भाकामा नेपाली युवा युवतीको बास्तविक भोगाइमा आधारित एकनारायण भण्डारीको लय सिर्जनामा 'नोकरानी' गीतको भिडियो बजारमा आएको छ । झझल्को डिजिटल प्राली मार्फत यस गीतको भिडियो बजारमा आएको हो । कमजोर आर्थिक अवस्थामा रहेका नेपालीको पिडालाई गीतमा समेटिएको छ ।

सार्वजनिक गीतमा गायिका देबी घर्ती तथा जुना श्रीस , कञ्चन पुन घलेको मिठो स्वर रहेको छ । गीतमा दिलिप रेग्मीको शब्द सिर्जना तथा एकनारायण भण्डारीको लय सिर्जना रहेको छ । मरुभुमी नारायणको छायाँकन , रमेश विक रसाइलीको सम्पादन , दिलिप रेग्मीको निर्देशन भिडियोमा रहेको छ । रश्मी भट्ट र कन्चन पुनको निकै मार्मिक अभिनय रहेको छ ।

song: