टंक तिमल्सिनाको गोधुली साझ (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गायक टंक तिमल्सिना र प्रविशा अधिकारीको 'गोधुली साझामा' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा गायक टंक तिमल्सिना र प्रविशा अधिकारी स्वयम्को अभिनय रहेको छ । गीतमा टंक तिमल्सिना को शब्द र कृष्ण बि.क को संगीत रहेको छ । उनले गायका गीतको भिडियोहरु करोडौंले युट्युवमा हेरेका छन् ।

यस भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् भने छायांकन प्रकाश खड्काको रहेको छ । उक्त भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका हुन । भिडियोलाई टंक तिमिल्सिनाको आधिकारीक युट्युव च्यानलवाट सार्वजनिक गरिएको छ । टंक तिमल्सिना अहिले नेपाली युवायुवती माझमा एकदमै रुचाएका गायक हुन्  ।

song: