सय करोड कल्बमा ‘गल्ली ब्वाइ’

मुम्बई (एजेन्सी) ।

बलिउड चलचित्र ‘गल्ली ब्वाइ’ले सय करोड रुपैंयाको आम्दानी गरेको छ । नायिका आलिया भट्ट र नायक रणवीर सिंहको मुख्य भूमिका रहेको यो चलचित्रले बलिउड बक्स अफिसमा १ सय ११ करोड कमाइसकेको चलचित्र निर्माण टिमले जनाएको छ ।

नेपाली चलचित्र हलहरुमा पनि यतिखेर बलिउड चलचित्र हेर्ने दर्शकनै बढी देखिएका छन् । अहिले सर्वाधिक दर्शक कमाउनेमा ‘गल्ली ब्वाइ’ र अर्को बलिउड चलचित्र ‘टोटल धमाल’ छन् । यी दुई बलिउड चलचित्रकै डरले अन्य ठुला ब्यानरका नेपाली चलचित्र प्रदर्शनमा आउन डराए ।

गएको शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड चलचित्र ‘टोटल धमाल’ले पनि बक्स अफिसमा निकै राम्रो कमाई गर्दै अगाडी बढेको छ । शुक्रबार १६.५० करोडको कमाई गरेको यो चलचित्रले शनिबार २०.४० करोडको कमाई गरेको छ । दुई दिनमै करिब ३७ करोडको कमाई गरेको चलचित्रले ३ दिनमा ६० करोड माथिको कमाई गर्ने पक्का छ ।