‘द म्यान फ्रम काठमाडौं’ को टाईटल गीत सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ को टाईटल गीत सार्वजनिक भएको छ । सार्वजनिक 'काठमाडौं'’ गीतको बोलमा रोहित जंग क्षेत्रीकाको शब्द, संगीत तथा स्वर रहेको छ । १९७४ एडी ब्याण्ड निर्मित काठमाडौंको कथा बोल्ने गीतमा चलचित्रमा मुख्य भूमिकामा रहेका कलाकारहरुसँगै ब्याण्डका सदस्यहरु पनि फिर्चड छन् ।

चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् । नेपालमा पहिलो पटक अंग्रेजी र नेपाली दुवै भाषामा निर्माण गरिएको चलचित्रमा कार्लोस मेडिनाको छायांकन रहेको छ भने क्यूएफएक्स सिनेमाज् प्रमुख नकिम उद्दिनले चलचित्र निर्माण गरेका छन् । नकिम उद्दिनले नेपाली चलचित्रले पनि अन्तर्राष्ट्रिय बजारमा ठाँउ पाउनुपर्छ भन्ने सोचले यस चलचित्र निर्माण गरेको बताएका छन् । चलचित्रलाई नेपालमा प्रर्दशन भएलगत्तै अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने निर्माण टिमको तयारी रहेको छ ।

एक्सन-लभस्टोरी मिश्रित फ्लेवरको चलचित्रमा पाकिस्तानी अभिनेता हमिद शेख, अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, नेपाली कलाकारहरु  कर्मा शाक्य, आना शर्मा, नीर शाह,  शिशिर बाङ्देल, आमिर गौतम लगायतको अभिनय छ ।

song: