सोनाक्षीलाई ठगीको आरोप

मुम्बई , एजेन्सी ।

बलिउडकी दबंग गर्ल अभिनेत्री सोनाक्षी सिन्हा हाल प्रहरीमा उनी विरुद्धको उजुरीका कारण चर्चामा छिन्। त्यसोे त सेलिब्रेटीहरु विभिन्न कुराले चर्चामा आइनै रहन्छन्।

गत सेप्टेम्बर २४ मा दिल्लीमा आयोजित कार्यक्रममा पहिल्यै ३७ लाखभारतीय रुपियाँ लिएर  कार्यक्रममा उपस्थित नभएपछि  सोनाक्षी विरुद्ध ठगी मुद्दा दायर भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उनीलगायत पाँच जनाविरुद्ध मुद्दा दायर भएको छ।