‘लभ स्टेशन’ ट्रेलरमा प्रदिप र जसिताको गहिरो प्रेम र विछोड (ट्रेलर)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चलचित्र 'लभ स्टेशन'को  ट्रेलर सार्वजनिक भएको छ । साहिल खानले तयार पारेको ट्रेलरमा चलचित्रका प्रमुख भूमिकामा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिताको गहिरो प्रेम र विछोड दर्शाइएको छ ।

उज्ज्वल घिमिरेले निर्देशन गरेको यो चलचित्रमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय रहेको छ । काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्  ।

आलोक शुक्लाको छायाँकन रहेको 'लभ स्टेशनमा' शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहेको  छ । अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको चलचित्र आउँदो चैत २२ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Trailer: