‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’आयोजना हुने

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

योङ माइन्डस् इन्टरटेनमेन्ट प्रा.ली आयोजक रहेको दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’आयोजना हुने भएको छ । उक्त अवार्डको उदेश्य नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने रहेको छ ।

आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टले मंगलबार एक बिज्ञप्ती जारी गर्दै अवार्डका लागि आवेदन फाराम खुल्ला भएको जानकारी गराएको हो । बिज्ञाप्तीमा अवार्डका लागि कुनै शुल्क तिरेर र्फम भर्नु नपर्ने मात्र माइन्डस् इन्टरटेनमेन्टल कम्पनिको जिमेल [email protected] आफ्नो श्रृजना र श्रष्ठाको नाम वा भिडियो भए युट्युव लिङ्क चैत्र मसान्त भित्र पठाउनु पर्ने प्रावधान आयोजकले राखेको छ । मेल पठाउदा आफुले प्रस्तिस्पर्धँ गर्न चाँहेको बिधाहरु पनि उल्लेख गर्नु पर्नेछ । प्रोत्सान र जुरी अवार्ड सहित कुल ४५ बिधामा बितरण गरिने अवार्डमा २०७५ बैशाखदेखि फागुन मसान्तसम्म बजारमा आएका गीत संगीतले मात्र सहभागिता जनाउन सक्नेछन् ।

बिना फर्म र बिना पैसा अवार्डमा सहभागिता हुन सक्ने भएकोले गीत संगीतका श्रृजना र श्रष्ठाहरुको भिड लाग्ने आयोजकको अनुमान छ ।बैशाखको दोस्रोसाता उत्कृष्ट पाँच नोमिनिज सार्वजनिक कार्यक्रममा  अवार्डको बितरण मिति पनि घोषणा गरिने आयोजक  योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल सिसिर कोइरालाले बताए ।