‘प्रेमलीला’को फाइनल प्रदर्शन मिति घोषणा

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

यस अघि तोकिएको प्रदर्शन मिति भन्दा पछि सरेको चलचित्र ‘प्रेमलीला’को निर्माण टिमले फाइनल प्रदर्शन मिति घोषणा गरेको छ । त्यसपछि चलचित्रको प्रदर्शन मिती माघ २५ गते लाई तोकिएको थियो । चलचित्रको भिएफएक्सको काम नसकिएको कारण केही समय लाग्ने भएपछी निर्माण टिमले फेरी फागुन १० गते चलचित्रको प्रदर्शन मिति तोकेको थियो । तर उक्त मितिमा पनि बिभिन्न कारणबस चलचित्र प्रदर्शन हुन सकेन । अब भने निर्माण टिमले यस चलचित्रको फाईनल प्रदर्शन मिति सार्वजनिक गरेको छ । ‘प्रेमलीला’ चैत ८ गते देखी प्रदर्शनमा आउने निश्चित भएको छ ।

अन्तर्देशीय प्रेमकथा समेटिएको यस चलचित्रको महिना अघि ट्रेलर, पोष्टर र गीत सार्वजनिक भइसकेको छ । पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको चलचित्रमा  नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ भने शब्द डा.कृष्णहरी बराल र डा.सागरको रहेको छ । चलचित्रमा दीपशिखा खड्का, भारतीय मोडल अलिखान, मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंलश्री वास्तव लगायतको अभिनय रहेको छ । नायिका खड्का कै कथातथा लेखन रहेको चलचित्र नानीमैया कार्की र फैजिल फिल्मस्ले संयुक्त रुपमा निर्माण गरेका हुन् ।