क्रिकेट रङ्गशालालाई सत्य-स्वरुप राजको ‘युद्धको मैदान’ उपहार (गीत)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चितवनको भरतपुर महानगरपालिका वडा नं.१५ स्थित रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले बनाउन लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’को लागि चर्चित गायक सत्य राज आचार्य र स्वरुप राज आचार्यले ‘युद्धको मैदान’बोलको गीत उपहार दिएका छन् । उनीहरु गीत उपहार दिँदै अभियानमा जोडिएको बारे फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । धुर्मुस सुन्तलीको अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको उक्त गीतमा बन्न लागेको क्रिकेट रङ्गशालाका दृश्यहरु समावेश गरिएको छ ।

सत्य स्वरुपले धुर्मुस सुन्तली फाउण्डेशनको परियोजनाका लागि क्रिकेट सम्बन्धि गीत उपहार दिएका हुन् । ‘युद्धको मैदान’ बोलको उक्त गीतलाई सत्य स्वरुपले आफैले संगीत दिएका हुन् भने शब्द पनि आफैले लेखेका हुन् ।

song: