टिकटकबाट भाइरल जुम्ल्याहा दिदीबहिनीको पहिलो म्युजिक भिडियो

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

सामाजिक संजाल टिकटक बाट भाइरल भएका जुम्ल्याहा दिदीबहिनी प्रिन्सी र प्रिज्माको पहिलो म्युजिक भिडियो सार्वजनिक हुने भएको छ। कलाकार तथा पत्रकार शिशिर भण्डारीले ४ लाखको सेटमा प्रिन्सी र प्रिज्मा लाई नचाएका छन् ।

टिकटक बनाएर विश्वभर निकै भाइरल बनेका प्रिन्सी र प्रिज्मा सामाजिक संजाल टिकटकमा सेलिब्रेटी नै हुन् । प्रिन्सी र प्रिज्माको टिकटकमा हाल सम्म ४ मिलियन भन्दा धेरै फ्यान फलोअर्स रहेका छन्।

बाँकी जानकारीका लागि भिडियो हेरौँ:

video: