बिक्रमको ‘गुपचुप’मा आशिरमान र शिल्पाको रोमान्स (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गत शुक्रबारबाट प्रदर्शन भैरहेको चलचित्र ‘दि ब्रेकअप’को ‘गुपचुप’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतमा अनिल शर्माको शब्द, काली प्रसाद बास्कोटाको संगीत तथा नेपाल आइडल सिजन दुईका उप-विजेता बिक्रम बरालको स्वर रहेको छ। चलचित्रका मुख्य दुई पात्र आशिरमान देशराज जोशी र शिल्पा मास्के फिचर्ड रहेको गीतको भिडियोमा एक प्रेम जोडीको रोमान्स देख्न सकिन्छ ।

समिक्षक तथा दर्शक बाट सकारात्मक प्रतिक्रिया पाइरहेको  ‘दि ब्रेकअप’ले सन्तुष्टी जनक ब्यापार भने गर्न सकेको छैन। नेपाल र अष्ट्रेलियामा छायाँकन गरिएको ‘द ब्रेकअप’मा आशिरमानको साथमा शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय छ । हेमराज बिसी निर्देशीत यो चलचित्रलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन्। चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् ।

song: