प्रदीप खड्काको पिता राजेश हमाल?

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।</span></pre><p>नेपाली चलचित्रक्षेत्रका लोकप्रिय अभिनेता राजेश हमाललाई अहिलेका युवास्टार प्रदीप खड्काको चलचित्रमा पिता बन्नका लागी अफ गरिएको छ । पछिल्लो समय चलचित्रमा खासै नदेखिने राजेशलाई चलचित्र ‘प्रेमगीत ३’मा अभिभावक बन्नका लागी निर्माण टिमले अफर गरेको हो । तर अभिनेता राजेशलाई कुरा राखे पनि सम्झौता भने भइसकेको छैन ।चलचित्रका निर्माता सन्तोष सेन र नायक प्रदीपले राजेशलाई भेटेर औपचारिक कुराकानी गरीसकेको बताइएको छ । राजेशले चलचित्रमा काम गर्छन् या गर्दैनन् भन्ने बिषयमा केहिदिनमा जानकारी हुने बताइएको छ ।</p><div><br></div>