तारा अधिकारीको ‘मायाको घर’मा प्रमोद खरेल (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गीतकार तारा अधिकारीको शब्द रचनामा नयाँ गीत 'मायाको घर' बजारमा आएको छ । उनको गीतमा स्वर प्रमोद खरेल र संगीत उमेशराज खड्काको छ । गीतमा संगीत संयोजन किरण कँडेलको छ । गीतको भिडियोमा मरिस्का पोखरेल, कुशल अधिकारी र दिनेश बुढाथोकीलाई देख्न सकिन्छ ।

भुपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई शिव ढकालले खिचेका हुन् । भिडियोको निर्देशन रमेश थापाले गरेका छन् । चन्द्र बिनायक फिल्म्समा भिडियोको पोष्ट प्रोडक्सनको काम भएको छ । गीतकार अधिकारीको यो गीत सपना एल्बममा समावेश छ ।

गीत लेख्नु आफ्नो सौख भएको बताउँदै गीतकार अधिकारीले एल्बम भने अन्य गीतहरुको रेकर्डिङ सकिएपछि ल्याउने बताईन् । यो उनको दोस्रो गीत हो।

song: