पत्रकार ऋषि धमला कार दुर्घटनामा

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

चर्चित पत्रकार एवंम रिपोर्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमला सवार कार दुर्घटनामा परेको छ । आइतबार बिहान करीव साढे पाँच बजे एकाबिहानै कार्यक्रम चलाउन लाजिम्पाटस्थित निवासबाट निस्किएका धमलाको कारमा मोटर साइकल ठोक्किएको हो ।

धमला नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गर्दा दुर्घटनामा परेका हुन् । दुर्घटनामा परी धमलाका गाडीका चालक गम्भीर घाइते भएका छन् भने मोटरसाइकल चालक पनि घाइते भएका छन्। धमलाका चालक र मोटरसाइकल चालकलाई अस्पताल भर्ना गरिएको छ भने दुर्घटनाबाट धमला सामान्य घाइते भएका छन् ।

स्रोतका अनुसार अनियन्त्रित गतिमा आएको मोटरसाइकल धमला सवार कारमा ठोक्किएपछि दुर्घटना भएको जानकारी पाइएको छ । सामान्य घाइते भएपनि धमलाले आइतबार बिहान नेपाली रेडियो नेटकर्वबाट सञ्चालित बहस कार्यक्रम भने चलाउन छाडेनन्