बिनोद बाजुरालीको ‘अर्थको अनर्थ’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

कलाकार बिनोद बाजुराली लघु हाँस्यव्यङ्ग्य फिल्म ‘अर्थको अनर्थ’ मार्फत् कलाको नयाँ विधामा प्रवेश गरेका छन् । लामो समयदेखि गीत संगीतमा सक्रिय उनकै लेखन, निर्देशन र अभिनय रहेको उक्त फिल्म सार्वजनिक भएको छ। फिल्मको कथा आफू  संलग्न संगीतलाई नै बनाएका छन् । शास्त्रीय संगीतमाथिको बुझाइलाई आधार बनाएर समाजको यथार्थमाथि फिल्मका माध्यामले कटाक्ष गरेका छन् । उनले विषयमा गहिरो ज्ञान नहुँदा पनि आफूलाई जान्नेसुन्ने देखाउने समाजका पात्रहरुको मनोवृत्तिलाई फिल्ममा उतारेका छन् ।

कुनै कार्यक्रम हुँदा सम्बन्धित क्षेत्रका बिज्ञका साटो राजनीतिज्ञ, समाजसेवी, व्यापारी हावी हुने अहिलेको प्रवृत्तिलाई लिएर बनाइएको फिल्ममा उनीहरुले कसरी  ‘अर्थको अनर्थ’ लगाइरहेका छन् भन्ने देखाउन खोजिएको छ ।फिल्ममा कलाकार बाजुरालीका साथै  रामु खड्का,  तेजश रेग्मी, महेन्द्र गौतम, भिम थापा,  करण साउद, मन्जिता केसी, सुमन परियारलगायतले अभिनय गरेका छन् । राजेश घिमिरे र हरिश महराले छायांकन गरेको फिल्ममा स्मृति शाहीको स्वरमा शास्त्रीय संगीत सुन्न सकिन्छ । फिल्म मालती डिजिटलले निर्माण गरेको हो ।

movie: