सन्चिताले गरिन् सुपर कट सलून उद्घाटन

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

राजधानीको सिभिल मलमा सञ्चालनमा आएको सुपर कट सलून नायिका सन्चिता लुईंटेलले उद्घाटन गरेकी छिन् । सोमबार एक दिउँसो सलूनको उद्घाटन गर्दै सन्चिताले शुभकामना दिइन् । सन्चिताले कलाकारसँगै अन्य जोकोहिले पनि सलूनको सेवा लिनुपर्ने बताइन् । साथै सुपर कटमा राखिएका सेवाहरु जोकोहिका लागी बिशेष हुने बताइन् ।

कार्यक्रममा अभिनेता शिव श्रेष्ठ, हाँस्य कलाकार महादेव त्रिपाठी र गायिका सिर्जना खत्रीको पनि उपस्थिती थियो । उद्घाटन भइसकेपछि केहि ढिलो पुगेका शिवले पनि शुभकामना दिए ।  सलूनका सञ्चालक  बिरेन्द्र ठाकुरले आफ्नो शाखा राजधानीका अन्य स्थानमा पनि बिस्तार गर्दै लैजाने बताए । सिभिलम ल भन्दा अघि राजधानीकै कुमारी पाटी त्यसैले अमेरिकाको न्यूयोर्क र युएईको अबुदाबीमा पनि शाखा सञ्चालनमा रहेको सञ्चालक बिरेन्द्रले जानकारी गराए ।

साथै उनले सिभिल मलको शाखाबाट कलाकार र पत्रकारलाई ५० प्रतिशत छुटको ब्यवस्था गरिएको समते जानकारी दिए । ‘हाम्रो सेवा कस्तो लाग्छ एकपटक सेवा लिएर हेर्नुहोस्, कलाकार र पत्रकारलाई ५० प्रतिशत छुटको ब्यवस्था गरेका छौं’ बिरेन्द्रले भने ।