हरिहरको ‘टुक्रियो एउटा सपना’ (गीत )

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

यसअघि ‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीत र टे्रललरले सार्वधिक चर्चा बटुलेसँगै चलचित्र ‘शुभ लभ’मा समावेश अर्को गीत सार्वजनिक भएको छ । विशाल निरौलाको शब्द रचना ‘टुक्रियो एउटा सपना’ बोलको गीतमा निरौलाकै संगीत र स्वर रहेको छ । उदासीलो गीतको भिडियोमा अभिनेता तथा युवा ज्योेतिष हरिहर प्रेमिकाको यादमा छटपटिरहेको देख्न सकिन्छ ।

नव अभिनेता तथा युवा ज्योतिष हरिहर र नव अभिनेत्री कृष्टिन पौडेलको जोडी बाँधिएको यस चलचित्र बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रका प्रस्तुतकर्ता श्री प्रदीप कुमार उदय हुन् । चलचित्रका लाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रका मा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । आफु लामो समय पश्चात चलचित्रका  निर्माण तथा निर्देशनमा फर्किएकाले पनि 'शुभलभ'लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी नछाडेको निर्देशक लोहनीको भनाई छ।‘शुभलभ’मा हरिहर अधिकारी र कृष्टिन पौडेलको अलवा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । भने निर्माता तथा हल सञ्चालक श्री प्रदीप कुमार उदय ‘शुभलभ’मा अतिथी कलाकारको रुपमा देखिनेछन् ।

चलचित्रमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, कोरियोग्राफी रामजी लामिछाने, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।युवा ज्योतिष हरिहर अधिकारी नायक बनेका कारण हाल सिने क्षेत्रमा उनको निकै चर्चा भइरहेको छ । उनले सानै उमेरमा ज्योतिष बनेर चर्चा कमाएका थिए । अब भने हरिहरले ज्योतिषसँगसँगै आफुले आफुलाई चलचित्र ‘शुभ लभ’ मार्फत एक नायकको रुपमा पनि स्थापित गरिसकेका छन् ।

song: