मल्टीप्लेक्समा ‘दि म्यान फ्रम काठमाडौं’लाई उच्च शो, तर कस्तो गर्ला ब्यापार?

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

आउँने शुक्रबार अर्थात चैत्र १ गतेबाट तीन चलचित्र प्रदर्शनको तयारीमा रहेका छन् । एकसाथ प्रर्दशनमा भिड्न लागेको ‘जानी नजानी’,'द म्यान फ्रम काठमाडौं’, र ‘पुरानो बुलेट’ यि तीनै चलचित्रका टिम हाल प्रोमोसनमै ब्यस्त छन् । तीन चलचित्र मध्ये बजेटको हिसाबमा ‘द म्यान फ्रम काठमाडौं’अघि रहेको छ । बजेट मात्रै करिब पाँच करोड बढी रहेको ‘द म्यान फ्रम काठमाडौं’ अन्य दुई चलचित्र भन्दा विशेष रहने अनुमान गर्न सकिन्छ । ठुलो बजेटमा निर्माण भएको 'द म्यान फ्रम काठमाडौं’ले अब बक्सअफिसमा कस्तो ब्यापार गर्ला ? भन्ने नेपाली सिने क्षेत्रमा चर्चाको बिषय बनेको छ ।

अब प्रर्दशनको समय दुई दिन मात्रै बाँकी रहेकाले ‘दि म्यान फ्रम काठमाडौं’लाई नेपालको ठुलो मल्टीप्लेक्समा 'चेन क्युएफएक्स सिनेमाज'ले सार्वधिक २० शो उपलब्ध गराएको जानकारी प्राप्त भएको छ । 'चेन क्युएफएक्स'ले ठुला ब्यानरमा निर्माण भएका चलचित्र र दर्शकबीच प्रतिलक्षीत चलचित्रलाई मात्र यो संख्यामा शो दिने गरेको छ।

सँगै प्रर्दशन हुने अन्य दुई चलचित्रले भने निकै न्युन शो पाएका छन् । ‘पुरानो बुलेट’ले क्युएफएक्समा मात्र पाँच शो पाएको छ भने अर्को  चलचित्र  ‘जानी नजानी’ले निकै कम मात्रै २ शो पाएको छ। यसैबीच पनि ‘द म्यान फ्रम काठमाडौं’ न्युन शो पाएका अन्य दुई चलचित्रबीच दर्शकमाझ थप प्रतिलक्षित बनेको छ ।

'द म्यान फ्रम काठमाडौं’लाई क्युएफएक्स सिनेमाजका मालिक नकिम उद्दिनले निर्माण गरेका हुन् । उनले आफ्नै लगानीमा निर्माण गरेकाले पनि चलचित्रले उच्च शो पाएको अहिले सिने बजारमा सर्वत्र चर्चा छ । नकिम उद्दिनले चलचित्रलाई नेपाल पश्चात् विदेशमा प्रदर्शन गरिने बताएका छन् ।

पेमा धोन्डुप निर्देशित 'द म्यान फ्रम काठमाडौं’ नेपालमा पहिलो पटक अंग्रेजी र नेपाली दुवै भाषमा निर्माण भएको चलचित्र हो । नेपालसँगै बलिउड , हलिउड र पाकिस्तानी कलाकारको समिश्रण रहेको चलचित्रम कर्मा शाक्य, जोसे मानुइल र अभिनेत्री आना शर्मा चर्चित भारतिय कलाकार गुल्सन ग्रोबर पाकिस्तानी कलाकार हमिद शेखसँगै नेपाली कलाकार नीर शाह, मिथिला शर्मा, शिशिर बाङ्देल, परमिता आर एल राना, सुनिता ठाकुरलगायतको अभिनय रहेको छ ।